Posts

Showing posts from 2010

An analysis published in The Economics

Image
Nepal, China and India Rivals on the roof of the world Great-power rivalry grows in the Himalayas Sep 16th 2010 | KATHMANDU Rakesh Sood (right), treading gingerly EARLY in September a group of Nepali newspaper editors were having dinner when, one by one, their phones started ringing. The man on the other end, whom they said was the Indian ambassador, Rakesh Sood, wanted to know whether their papers would be running stories on a sensational audio recording then doing the rounds. The recording purports to be an intercepted telephone call between a senior Maoist leader, Krishna Mahara, and an unknown man, Chinese from his accent; the two are discussing the use of $6.75m to bribe members of parliament to elect a Maoist prime minister. A great deal about this story is murky. It has not been confirmed either by Mr Sood or Mr Mahara. The Chinese embassy has denied any involvement and the tape’s authenticity has not been established. Still, two things are clear. First, the intrigue comes at a

Press release

Image
Press release of Nepali media organization against Indian intervention

कसका लागि यो छात्रावृत्ति ?

मेडिकल र इन्जिनियरिङमा ४ सय ३६ लाई छात्रवृत्ति काठमाडौ, भाद्र २ - सरकारले ४ सय ३६ जना निजामती कर्मचारीका छोराछोरीलाई स्वदेशभित्र चिकित्सा र इन्जिनियरिङ विषयमा उच्च अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । निजामती सेवाप्रति शिक्षित युवा वर्गको आकर्षण बढाउन सरकारले कर्मचारीका छोराछोरीलाई चिकित्सा र इन्जिनियरिङमा उच्च अध्ययन गर्न यस वर्षदेखि छात्रवृत्ति दिन लागेको हो । निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिकामा उल्लिखित प्रक्रियाअनुसार आफ्नो मन्त्रालयले मंगलबार छात्रवृत्ति पाउने व्यक्तिको छनोट गरेको र त्यसमा कार्यालय सहायकदेखि सहसचिवसम्मका छोराछोरी परेको जानकारी सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता विनोद केसीले दिए । उनका अनुसार चिकित्सा विषयमा एमबीबीएस गर्न ७० छात्रासहित २ सय ५ जना, इन्जिनियरिङमा स्नातकोत्तर तहसम्म अध्ययन गर्न ४६ छात्रासहित २ सय ३१ जनाले छात्रवृत्ति पाएका छन् । केसीले ती विद्यार्थीलाई उच्च अध्ययन गर्न सरकारले छात्रवृत्तिबापत प्रतिवर्ष बढीमा २ लाख रुपैयाँसम्म प्रदान गर्नेछ । 'विद्यार्थीले कलेजमा तिर्नुपर्ने कुल रकमको ५० प्रतिशत वा

प्रगतिशील राष्ट्रवादको अन्तरवस्तु

Image
प्रगतिशील राष्ट्रवादको अन्तरवस्तु डा. बाबुराम भट्टराई वैचारिक राजनीतिक बहसलाई तर्कसंगत ढंगले खण्डन गर्न नसकेपछि कतिपय व्यक्ति गालीगलौजमा उत्रिने गर्छन्। लेनिनले यस्तो प्रवृत्तिलाई कमजोर मानसिकताको उपज भन्नुहुन्थ्यो। कसैलाई तर्क र तथ्यले जित्न सकिएन भने गाली गरेर मनको सन्तुष्टि लिने न्यूनपुँजीवादी प्रवृत्ति हो। यो पिछडिएको मानसिकता र संस्कारको अभिव्यक्ति हो। भारतसँगको नेपालको सम्बन्धलाई कसरी बुझ्ने र कसरी बदल्ने भन्ने सन्दर्भमा कतिपय मानिसमा यस्तो प्रवृत्ति देखापर्ने गरेको छ। मैले विद्यावारिधी गर्दाखेरि 'दी नेचर अफ अण्डर-डेभलपमेण्ट एन्ड रिजनल स्ट्रक्चर अफ नेपाल ' विषयमा शोध गरेको थिएँ। त्यसको मूलभूत प्रस्तावनामा नेपाल अल्पविकसित हुनुमा दुइटा कारण प्रष्टाइएको छ। पहिलो : आन्तरिक कारण हो, जसमा लामो समयदेखि सामन्तवादी उत्पादन सम्वन्ध र राज्यसत्ता कायम रहनुलाई मुख्य कारण मानिएको छ। त्यसबारे कृषि, उद्योग, वित्त-व्यापार, बस्तीप्रणाली र सहरीकरण तथा भौतिक पूर्वाधार क्षेत्रको संरचनागत विवेचना गरिएको छ। दोस्रो : वाह्य कारण, जसमा सुगौली सन्धिदेखि यता नेपाल कसरी अल्पविकसित भयो भन्ने विस्तृत

International Conference on Dalit

Image
'Dynamics of Caste, Identity and Inclusion of Dalit' International Conference June 20-22, 2010 Kathmandu Nepal Organizer: Samata Foundation

Huge Protest of Maoist demanding for Guarantee New constitution, Peace and National Collation Government on the occasion of May Day in Katmandu

Image
UCPN (Maoist) had declaration general strike from May 2 from the protest of May Day.