Posts

Showing posts from March, 2014

KUSOA Organizes a National Seminar on Media Ethics

News KUSOA Organizes a National Seminar on Media Ethics The Department of Languages and Mass Communication at Kathmandu University (KU) organized a one-day national seminar on "Media Ethics" on March 23, 2014. The seminar brought together a number of distinguished academics, scholars and practicing journalists actively involved in the field, and led to a very engaging discussion a variety of issues pertinent to the topic of media ethics. The day-long seminar was divided into three parts. The inaugural session, chaired by Prof. Dr. Mahesh Banskota, Dean, KUSOA, began with a welcome speech by Dr. Nirmala Mani Adhikari, Coordinator of Media Studies program at KUSOA, which highlighted the theme of the seminar and its relevance. It was followed with addresses by Mr. Borna BahadurKarki, Chairperson of Press Council Nepal, Mr. Shiva Gaunle, President, Federation of Nepali Journalists and Ms. Babita Basnet, Editor, Ghatana ra Bichar weekly and President of Media Advocacy Group.

डोरबहादुरको त्यो अन्तर्वार्ता

Image
डोरबहादुरको त्यो अन्तर्वार्ता मिति : २०७० माघ ४, शनिबार [2526 पटक पढिएको] गुणराज लुइँटेल  | बिषय:  फूर्सद चर्चित समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो उनको आफ्नै घर ललितपुरमा अन्तर्वार्ता लिने अवसर मिलेको थियो। मुलुकमा भर्खर प्रजातन्त्र पुनर्स्थापना भएयता जातीय चिनारीको राजनीतिले पनि विस्तारै गति लिन थालेको थियो। प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको हाम्रो समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए। मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन। जनआस्था साप्ताहिकका निम्ति यो पंक्तिकारले उनको अन्तर्वार्ता लिने मौका पाएको थियो। साथमा थिए, फोटोपत्रकार सन्तोष पोख्रेल। अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भन्ने तर्क पनि अघि सारे। अखबारले यही भनाइलाई शीर्षक बनाएर छाप्यो। चर्चा झन् चुलियो। प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो। अहिले फर्केर हेर्दा त्यो अन्तर्वार्तामा उनल