Posts

सुभाष दर्नालः अब केबाल सम्झनामा

This is my Newly published article on Naya Patrika National Daily. सुभाष दर्नालः अब केबाल सम्झनामा - जेबी विश्वकर्मा युवा पुस्ताको नेतृत्व स्थापित गर्नुपर्छ भन्ने महत्वाकांक्षाका कारण पनि यो अवधिमा उनको टिमले गरेको भूमिकाकै प्रतिफल हो सुभाष दर्नालको सफलता । यसका साथै उनमा भएका केही विशिष्ट गुण उनको सफलताको अर्को कारण हो । मृत्यु अनिवार्य सत्य हो । यद्यपि कतिपय मृत्युले परिवारसँग मात्रै सम्बन्ध राख्छ भने कतिपयले समाज र राष्ट्रसँग पनि । थोरै मानिसलाई मात्रै मृत्युपछि राष्ट्रिय सम्मान प्राप्त हुन्छ । सायद, उनीहरूले राष्ट्र र समाजका लागि गरेको योगदानको कदर त्यही नै हो । नेपालको मानवअधिकार तथा दलित अधिकार अभियानले गत साउन ३० गते एकजना युवा अधिकारकर्मी गुमायो । आफ्नो युवा उमेर र शक्तिलाई मानवअधिकार, दलित अधिकारकै लागि समर्पित गरिरहेका सुभाष दर्नालको अमेरिकामा सवारी दुर्घटनामा परी भएको असामयिक मृत्युका कारण नेपाली दलित आन्दोलनले एउटा सशक्त योद्धा गुमाएको छ त कतिपयले सहकर्मी । परिस्थितिले व्यक्तिका बाटाहरू निर्माण गरिदिन्छ । उनलाई पनि बाल्यकालमा समाजमा गरिएको जातीय विभेद, छुवाछूत, शोषण आदिले न...

Media & public agenda

Media & public agenda DHARMA ADHIKARI The way in which two recent news stories, one about the prohibition of cell phones and junk foods in schools and the other about smoking ban in public places appeared suddenly in headlines and then disappeared in like manner leaves one wondering about the nature of our media’s engagement with public interest issues. There wasn’t any deliberation on these topics in the media leading up to the bans. Also, following the prohibitions, there wasn’t much reflection on the genesis or process of these new regulations. Apparently, the school or the government authorities did not see the need to enlist a meaningful participation of the media or the general public in those important public decisions. Neither did the media or the public display the eagerness to relish such participation. And yet, on their own ways, working apart, both the authorities and the media often claim to be passionately championing public interest. But when it comes to ackn...

Dr. Baburam Bhattarai and Prachanda

Image
After electing Prime Minister of Nepal. Dr. Baburam Bhattarai, and Chair person of United Communist Party of Nepal (Maoist) Puspa Kamal Dahal 'Prachanda'

नमुना बन्ने प्रयत्न गर्नेछु बाबुराम भट्टराई, नवनिर्वाचित प्रधानमन्त्री

Image
तपाईंका प्रमुख प्राथमिकता के-के हुन् ? पहिलो प्राथमिकता विस्तृत शान्ति सम्झौताअन्तर्गत मुलुकलाई सार्थक निष्कर्षमा पुर्‍याउनु हो । त्यसका निम्ति कार्यतालिका बनाइसकेका छौं । राष्ट्रिय सहमति बनाएर यो अभिभारा पूरा गर्ने मेरो पहिलो प्राथमिकता हुन्छ । दोस्रो, ठूलो राजनीतिक कार्यभार संविधानसभाबाट अग्रगामी संघीय ढाँचासहितको संविधान बनाउने नै हो । त्यसका निम्ति राष्ट्रिय सहमति बनाउने काम हो । यी प्रमुख प्रथमिकता हुन् । तेस्रो भनेको जनता गरिबी, बेरोजगारी र महँगीबाट पीडित छन् । ती जनतालाई राहत दिन के गर्न सक्छांै, त्यसका लागि राहत प्रदान गर्ने हुन्छ । चौथो, राज्यसत्ता ढिलासुस्ती र भ्रष्टाचारबाट आक्रान्त छ । जनताले सेवा राम्रो नपाएको स्थिति छ, त्यसका लागि सुशासन दिने प्रयत्न हुन्छ । त्यसका लागि आफू नमुना बनेर देखाउने प्रयत्न हुन्छ । पाँचौं, समग्र आर्थिक विकास नगरेसम्म देशको विकास गर्न सक्दनौं । छोटो समयमा धेरै गर्न नसकिएला तर लगानी मैत्री वातावरण बनाएर अघि बढ्ने र रोजगारी सिर्जना गर्न आर्थिक विकासको प्रारूप तयार गर्ने काम पनि हुन्छ । तपाईं अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री बन्नु भएको छ, कसर...

An analysis published in The Economics

Image
Nepal, China and India Rivals on the roof of the world Great-power rivalry grows in the Himalayas Sep 16th 2010 | KATHMANDU Rakesh Sood (right), treading gingerly EARLY in September a group of Nepali newspaper editors were having dinner when, one by one, their phones started ringing. The man on the other end, whom they said was the Indian ambassador, Rakesh Sood, wanted to know whether their papers would be running stories on a sensational audio recording then doing the rounds. The recording purports to be an intercepted telephone call between a senior Maoist leader, Krishna Mahara, and an unknown man, Chinese from his accent; the two are discussing the use of $6.75m to bribe members of parliament to elect a Maoist prime minister. A great deal about this story is murky. It has not been confirmed either by Mr Sood or Mr Mahara. The Chinese embassy has denied any involvement and the tape’s authenticity has not been established. Still, two things are clear. First, the intrigue comes at a ...

Press release

Image
Press release of Nepali media organization against Indian intervention

कसका लागि यो छात्रावृत्ति ?

मेडिकल र इन्जिनियरिङमा ४ सय ३६ लाई छात्रवृत्ति काठमाडौ, भाद्र २ - सरकारले ४ सय ३६ जना निजामती कर्मचारीका छोराछोरीलाई स्वदेशभित्र चिकित्सा र इन्जिनियरिङ विषयमा उच्च अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । निजामती सेवाप्रति शिक्षित युवा वर्गको आकर्षण बढाउन सरकारले कर्मचारीका छोराछोरीलाई चिकित्सा र इन्जिनियरिङमा उच्च अध्ययन गर्न यस वर्षदेखि छात्रवृत्ति दिन लागेको हो । निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिकामा उल्लिखित प्रक्रियाअनुसार आफ्नो मन्त्रालयले मंगलबार छात्रवृत्ति पाउने व्यक्तिको छनोट गरेको र त्यसमा कार्यालय सहायकदेखि सहसचिवसम्मका छोराछोरी परेको जानकारी सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता विनोद केसीले दिए । उनका अनुसार चिकित्सा विषयमा एमबीबीएस गर्न ७० छात्रासहित २ सय ५ जना, इन्जिनियरिङमा स्नातकोत्तर तहसम्म अध्ययन गर्न ४६ छात्रासहित २ सय ३१ जनाले छात्रवृत्ति पाएका छन् । केसीले ती विद्यार्थीलाई उच्च अध्ययन गर्न सरकारले छात्रवृत्तिबापत प्रतिवर्ष बढीमा २ लाख रुपैयाँसम्म प्रदान गर्नेछ । 'विद्यार्थीले कलेजमा तिर्नुपर्ने कुल रकमको ५० प्रतिशत वा...